नियम ८
विद्युतीय अभिलेख प्राप्तिको समय
उत्पत्तिकर्ता र प्रापकबीच अन्यथा सम्झौता भएको अवस्थामा बाहेक कुनै विद्युतीय अभिलेख देहायको समयमा प्राप्त भएको मानिनेछ ः–
(क) प्रापकको आफ्नै हक वा सञ्चालनमा रहेको कुनै कम्प्युटर प्रणाली र सो प्रणालीको ठेगानामा पे्रषित गरिएको अभिलेख त्यस्तो कम्प्युटर प्रणालीमा प्राप्त भएको समय ।
(ख) खण्ड (क) बमोजिमको समय बाहेक अन्य अवस्थामा प्रापकले कम्प्युटर प्रणालीबाट त्यस्तो सूचना प्राप्त गरेको समय ।